Tuesday, December 15, 2015

रजनी थापा बनिन् मिसेस हेरिटेज इन्टरनेसल–२०१५

मंसिर २९, २०७२- 
ईप्लानेटको आयोजनामा भारतको नयाँ दिल्लीमा मंसिर २६ गते सम्पन्न मिस हेरिटेज इन्टरनेसल प्रतियोगिताको मञ्चमा मिसेस हेरिटेज इन्टरनेसल–२०१५ को प्रतिस्पर्धा पनि सम्पन्न भएको छ ।

विवाहित महिलाहरूको प्रतिस्पर्धामार्फत् शान्ति, वातावरण, पर्यटन, संस्कृति र सम्पदाको संरक्षण, संवद्र्धन एवं प्रवद्र्धनलाई सशक्त र प्रभावकारी बनाउने हेतुले यस वर्षदेखि थालनी गरिएको यो प्रतियोगितामा नेपालकी रजनी थापाले मिसेस हेरिटेज इन्टरनेसल–२०१५ घोषित भएकी छिन् । प्रतिस्पर्धामा भारतकी डा. शिवाङ्गिनी मलेटिया फस्र्ट रनर्सअप तथा रूसकी ओल्गा शेभेलेभा सेकेन्ड रनर्सअप चयन भएका थिए । 

No comments:

Post a Comment