Saturday, December 5, 2015

बम र कटुवा सहित एकजना पक्राउ

सप्तरीमा अखिल तराइ मुत्ति मोर्चाका एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । अखिल तराइ मुत्ति मोर्चाका प्रदिप मुखिया लाइ एक थान सकेट बम सहित प्रहरीले पक्राउ गरेको हो । उनको साथवाट एउटा पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोली बरामद गरीएको सप्तरी प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment