Saturday, December 5, 2015

बिसादी खाँदा भोजपुरमा एक युवतीको ज्यान गयो।

विषादी खाइ भोजपुरमा एक युवतीको हिजो मृत्‍यु भएको छ। औषधिसंगै राखेको बिसादी खाँदा भोजपुर दोभानेकी २२ बर्षिया सुनीता राइको गएराति मृत्यु भएको हो। नियमित औषधि सेवन गरिरहनुभएकी राईले झुक्किएर बिषादी खाँदा मृत्यु भएको श्रीमान भैरव राईले जानकारी दिनुभयो।

No comments:

Post a Comment