Sunday, December 6, 2015

रड प्रहार गर्ने तीन पक्राउ

रड प्रहार गर्ने तीन पक्राउधनकुटा प्रहरिले रड प्रहर गरी कुट्पिट्मा सम्लग्न ५ मध्य तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा स्थित चण्डिका ट्राभल्स काउन्टरमा काम गर्ने प्रकाश तामाङ, सिङ्गे तिलुङ र फुर्वा तामाङ रहेका छन ।

उनिहरुले २ साता अघी सोही� ठाउँको सकिरा बस काउन्टरमा काम गर्ने परीक्षण कुँवर र बल दिप राईलाई फलामको रडले कुटपिट गरेका थिए । फरार रहेका बाकी २ जनाको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनएको छ ।

No comments:

Post a Comment