Sunday, December 6, 2015

बालिका बलात्कारको आरोपमा एक युबक पक्राउ

चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तेह्रथुम इवाका एक युबकलाई प्रहरिले पक्रौउ गरेको छ । पक्राउ परेका ब्यक्ती इवा ६ तेह्रथुमका रमेश आलेमगर रहेको प्रहरिले जनएको छ । उक्त ब्यक्तिले बलिकलाई कोठामा थुनेर बलात्कार गरेको पीडित परिवारले जनाएका छन् । 

पीडित बालिकाकी आमाले प्रहरीलाई दिएको जाहेरीका आधारमा बलात्कर गर्ने आलेमगर पक्राउ परेका हुन् । मगरलाई थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालयतर्फ पठाइएको छ । 

No comments:

Post a Comment